बचत योजना
आजको बचत, भोलिको आधार।
नियमित बचतदेखि भविष्यको आवश्यकतासम्म उपयुक्त योजना छान्नुहोस्।
बचत योजना हेर्नुहोस्सदस्य, समुदाय र सहकार्य
नियमित बचत, उत्पादनशील ऋण र पारस्परिक सहयोगमार्फत सदस्यहरूको जीवनस्तर रूपान्तरण गर्ने हाम्रो साझा यात्रा।
वीरेन्द्रनगर–६, सुर्खेत
स्थापना २०५८ श्रावण ३० गते

हाम्रो संस्था
वीरेन्द्रनगरमा स्थापित सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था सदस्यहरूको आर्थिक र सामाजिक हितमा केन्द्रित छ। स्वावलम्बन, पारस्परिक सहयोग र नियमित बचतको बानी हाम्रो यात्राका आधार हुन्।
आर्थिक वर्ष २०८२/८३ रकम करोड रुपैयाँमा
हाम्रा सेवाहरू
बचत योजना
नियमित बचतदेखि भविष्यको आवश्यकतासम्म उपयुक्त योजना छान्नुहोस्।
बचत योजना हेर्नुहोस्ऋण योजना
व्यवसाय, कृषि, शिक्षा र अन्य आवश्यकताका लागि ऋणको जानकारी लिनुहोस्।
ऋण योजना हेर्नुहोस्
अध्यक्ष
नेतृत्वको दृष्टिकोण
प्रभावकारी सूचना संप्रेषण र सेवा प्रवाहका लागि यस वेभसाईटको निर्माण गरिएको छ । सम्पूर्ण शेयर सदस्यहरु एवंम् सरोकारवालाहरुलाई वेभसाईटको अधिकृतम प्रयोग गर्नुहुन एवंम् संस्थाको सर्वाङ्गी विकासका लागि आवश्यक सल्लाह सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।पूरा भनाइ पढ्नुहोस् →
सदस्यका अनुभव
सावित्री थापाले नियमित बचत, व्यवसायमा लगानी र आर्थिक अनुशासनसँग जोडिएको आफ्नो अनुभव बाँड्नुभएको छ।
विस्तृत पढ्नुहोस्डम्मरबहादुर सार्कीले आफ्नो साइकल व्यवसाय, आर्थिक अनुशासन र सहकारीसँगको यात्राको अनुभव प्रस्तुत गर्नुभएको छ।
विस्तृत पढ्नुहोस्फोटो ग्यालरी

रजत जयन्ती · २०५८–२०८३
संस्थाको यात्रा, सदस्यका अनुभव, सहकारी विचार र साहित्य समेटिएको स्मारिका।
स्मारिका पढ्नुहोस्तपाईंको योजनामा हाम्रो साथ
आफ्नो नजिकको कार्यालयसँग कुरा गर्नुहोस्।